विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने :: Pahilopost.com

वीरगंज : झापा एघारलाई फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा बिहिबार भएको अन्तिम सेमिफाइनलमा झापा एघारलाई ६-१ को फराकिलो अन्तरले हराउदै आर्मीले हिमालयन शेर्पासँग फाइनल भेट पक्का गरेको हो। गत पुष ३० गते

सम्बन्धित सामग्री

आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

झापा गोल्डकप : आर्मी फाइनलमा

झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले दुई, सुमन अर्याल र सन्तोष तामाङले एकएक गोल गर्नुभयो। सातदोबाटोका लागि सुमनराजसिंह ठकुरीले एक गोल गर्नुभयो। शुक्रबारको खेलमा प्लेयर अफ द म्याच सन्तोष तामाङ हुनुभयो । उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । शनिबार हुने अर्को सेमिफाइनलमा झापा–११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

झापालाई हराउँदै आर्मी फाइनलमा - Naya Patrika

त्रिभुवन आर्मी क्लब पूर्वउपविजेता झापा–११ लाई १–० ले हराउँदै विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा आर्मीका लागि १ मात्र गोल...पूरा पढ्नुहोस् »

झापा गोल्डकप : आर्मी र झापा–११ बीच अाज उपाधि भिडन्त

काठमाडौं : तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा–११ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ। सेमिफाइनलमा मनाङलाई हराएर आर्मी फाइनलमा पुगेको हो। थ्रीस्टारलाई पछि पार्दै झापाले फाइनल यात्रा तय गरेको हो।  यो वर्ष झापा&ndash...

झापा गोल्डकप : नवयुगको गोलमा आर्मी फाइनलमा

मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो। श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए।