काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । १९.८४ अङ्कले घटेर नेप्से परिसूचक २७३४ अङ्कमा कायम भएको छ । दिनभर कुल ३ अर्ब २ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि मंगलबार ३ अर्ब २३ करोड तथा सोमबार ३ अर्ब ६८ करोडको कारोबार भएको थियो । धेरैजसो उपसमूह घटे । […]