शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाका विजेता घोषणा

शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेता घोषणा गरिएको छ । यस योजनाको (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । शिवम् सिमेन्टले यही मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको […]