भोट माग्न बागलुङका उम्मेदवार घरदैलोमा, मतदाता खेतबारीमा - Naya Patrika

यहाँका उम्मेदवारहरु अहिले मतदाताका घरदैलोमा आफ्ना चुनावी अभियान सँगै व्यस्त देखिन्छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको मिति नजिँकिएसँगै आफ्नो पक्षमा मतदाताहरुलाई प्रभाव पार्ने खालका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कुनै उम्मेदवार पुगेनन् हरिकृष्णसँग भोट माग्न

काठमाडौं । आफ्नै खेतीपातीमा सधै व्यस्त रहने काभ्रेका हरिकृष्ण धौब दलका नेताहरु प्रति बितृष्णा जागेपनि मताधिकारको उपयोग गर्ने सोचमा छन् । चुनावले छोपिसक्दा पनि कुनै उम्मेदवारले आफूसँग भोट नमागेको उहाँ गुनासो गर्नुहुन्छ । कसैले भोट नमागेपनि आफूलाई चित्त बुझ्ने नेतालाई भोट दिने हरिकृष्णको सोच रहेको छ । यस क्षेत्रका अधिकांश मतदाता खेतीपातीमा व्यस्त हुन्छन । […]

घोषणापत्रको नामबाट भोट फुत्काउने दाउमा दलका उम्मेदवार

बागलुङ : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारहरुले आफ्ना घोषणापत्र तथा प्रतिबद्धता पत्रहरु सार्वजनिक गरेका छन्।उम्मेदवारहरु घोषणापत्र बोकेरै मतदातालाई भोट माग्न शहरदेखि गाउँ बस्तीमा पुगेका छन्। मतदाता रिझाउन उनीहरुले घोषणा पत्रमा महत्वकांक्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ।मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारहरुले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको

भोट माग्दै गाउँगाउँमा नेता, आफ्ना माग राख्दै मतदाता

डोटी - आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार र राजनीतिक दलका नेताहरु अहिले स्थानीयसँग भोट माग्न अहिले गाउँगाउँ पुगेका छन् । सहर बजारभन्दा पनि गाउँमा चुनावी चहलपहल निकै बढेको छ । गाउँमा उम्मेदवार तथा नेताहरु आउन थालेपछि यहाँका स्थानीयवासीले पनि आफ्ना मागका नेताहरुसँग राख्न थालेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार गाउँगाउँमा चुनावी प्रचारका लागि पुगेपछि स्थानीयले आफ्ना माग नेताहरुसँग राख्न थालेका हुन् । दुई नगरपालिका र सात गा...

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।सत्ता गठबन्धनबाट

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भो

भोट माग्दै उम्मेदवार गाउँमा,मल माग्दै मतदाता बजारमा

म्याग्दी : जिल्लाका ग्रामीण भेगमा कामको माचो छ। खेतको धान र बारीको कोदो थन्काउन किसानलाई भ्याइनभ्याइ छ। धान थन्काएर नभ्याइसक्दै गहुँ छर्न र आलु लगाउन किसानलाई हतारो हुन्छ। रासायनिक मल नपाउँदा किसानलाई कसरी खेती लगाउने भन्ने चिन्ता छ।यता राजनीतिक दलका नेता र उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनको लागि गाउँ गाउँमा पुगेर मतदाताहरूलाई भेट्दै आफ्नो पक्षमा मत माग्ने हतारो छ। भोट माग्न गाउँ उक्लिएका उम्मेदवारहरूले मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेर भोट माग्ने गरेका छन्। मतदाताहरू भने कोही

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् मतदाता

ललितपुर टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उहाँले बताउनुभयो । सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उहाँले बताउनुभयो । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै …

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् ललितपुरका मतदाता

टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उनले बताए । सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उनले बताए । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताए । मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासक

मतदाता रिझाउने अन्तिम कसरतमा बैतडीका उम्मेदवार

मौनअवधि सुरु हुनुअघि बैतडीका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा लागेका छन्।...

नेता भोट माग्न व्यस्त, मतदाता खेतबारीमा

म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिक