कानुन निर्माणमा चनाखो हुन सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएका छन् ।