बैंक अफ काठमाण्डूद्वारा बिमा दाबी भुक्तानी

बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएका एक ग्राहकलाई पाँच लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ ।बैंकले खातावाल गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्ततावापत बिमा दाबी रकम हस्तान्तरण गरेको हो ।खत्री दुर्घटनामा परी पूर्णरुपमा अशक्तता भएकाले बैंकले बिमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी रकम हस्तान्तरण गरेको जनाएको […]