चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत अवस्थामा फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । आइतवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।  निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा बालुवामा गडिएको अवस्थामा यो गैँडा फेला परेको उहाँले बताउनुभयो ।  यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्...

सम्बन्धित सामग्री

चितवनमा पोथी गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।  निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भँगालोको किनारामा आइतबार बिहान निकुञ्जको नियमित संयुक्त गस्ती टोलीले