सिन्धुपाल्चोकमा नेकपा (एस)को १०३ सदस्यीय जिल्ला कमिटी गठन

सिन्धुपाल्चोक जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले १०३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।  नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एस)ले आज सोम सापकोटाको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेर घोषणा गरेको हो ।  जिल्ला कमिटीको संख्या १५१ सदस्य पुर्‍याउने नवगठित जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  जिल्ला कमिटीको सहसंयोजकमा इन्द्रमाया गुरूङलाई तोकिएको छ ।  उक्त कमिटीको संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । त्यसै गरी यम...

सम्बन्धित सामग्री

प्रचण्डले स्थायी कमिटी घोषणा गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार स्थायी कमिटी घोषणा गर्ने भएका छन् । प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेको एक नेताले रातोपाटीलाई बताए ।पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने उनले बताए । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

काठमाडौँ– नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो। स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले […]

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक […] The post एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दै छ । शुक्रबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

केन्द्रीय कमिटी बैठक लगत्तै बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ। बैठकका लागि स्थायी कमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ।

बालकोटमा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बालकोटमा बस्दै छ । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बालकोटमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।  यो बैठकले भोलि (मंगलवार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।  एमालेको सोमवारको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]

ओखलढुंगामा एमालेको जिल्ला कमिटी पुनर्गठन, ओली समूहको कमिटी खारेज

ओखलढुंगा : नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको जिल्ला कमिटी पुनर्गठन भएको छ। शुक्रबार बसेको जिल्ला कमिटीको १७ औं विस्तारित बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो।जिल्ला कमिटीका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विस्तारित बैठकले समानान्तर गतिविधिमा लागेका पदाधिकारी हटाएर कमिटी पुनर्गठन गरिएको छ। पुनर्गठित कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई, उपाध्यक्षमा मणिराज राई र मेखबहादुर खड्का, सचिवमा हर्कबोल राई चयन भएका छन्।त्यस्तै, उप-सचिवमा अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्रकुमार श्र