अजय र आलियाले छोटो दृश्यका लागि लिए मोटो रकम

बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट एसएस राजमौलीको निर्देशनमा बनेको दक्षिण भारतीय फिल्म ट्रिपल एक्समा देखिँदै छन्। कोरोना महामारीका कारण प्रर्दशन मिति सरेको उक्त फिल्मका लागि गरिएको केवल सात दिनको सुटिङका लागि अजयले ३५ करोड तथा केही सिनका लागि आलियाले नौ करोड भारतीय रुपियाँ पारिश्रमिक लिएको भारतीय बलिउड हंगामाले जनाएको छ। अजयलाई केमियो […]