बक्सरको जिब्रो चिप्लियो

व्यवशायिक बक्सिङको क्षेत्रमा ख्याति कमाएका पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खानले पनि यसपटकको विश्वकप कसले जित्छ भनेर अनुमान गर्न लगाउँदा उनको जिब्रो चिप्लियो र अन्ट सन्ट उत्तर आयो । उनले पाकिस्तानले अरूले जस्तै विश्वकप जित्ने सम्भावना उत्तिकै छ, तर पाकिस्तानले विश्वकप क्रिकेट जित्ने कुरा म्याच फिक्सिङमा निर्भर गर्छ भने ।

सम्बन्धित सामग्री

२७ वर्षका सुजनले छेडाए पहिलो पटक जिब्रो

२२ चैत, भादगाउँ । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् ।  बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका […]

जिब्रो

खान खोज्छ यो चट्ट मीठो चोपिलो चिल्लो चाप्लो अमिलो यस्तै छ ब्रो मेरो जिब्रो । चाहना गर्छ बहाना गर्छ रोजी रोजी खाना खोज्छ मसलेदार दाना रोज्छ यस्तै छ ब्रो मेरो जिब्रो । चाडबाड पार्टी उत्सव आइरहून् चाहन्छ यो मनकारी विदेशी पाहुना धाइरहून् चाहन्छ यो सधै चाहने परिकार बेस्ट फरक फरक गर्न टेस्ट यस्तै छ ब्रो […]

वीरेन्द्रभक्त गजुले दोस्रो पटक छेडे जिब्रो

काठमाडौं : भक्तपुरमा गएराति जिब्रो छेड्ने जात्रा मनाइएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा जिब्रो छेडेर जात्रा मनाइन्छ। स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रा थिमिमा भव्य रूपमा मनाइएको हो।  गएराति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएका छन्। जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग नबोल्ने परम्परा छ। बालकु

बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौँ पटक जिब्रो छेडाएका छन् । बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् । जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए । व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा […]

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त ह

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

काठमाण्डाै - भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष आजका दिन बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । यसपालि थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै हुनुहुन्छ । श्रेष्ठले यसभन्दा अघि ८ पटक जिब्रो छेडाउनु भएको थियो । बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराधार बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म ...

यी हुन् सर्वाधिक लामो जिब्रो भएका भारतीय

इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो । आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन

आठौंपटक जिब्रो छेडाए बुद्धकृष्णले

जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर...

बुद्धकृष्णले आठौं पल्ट जिब्रो छेडे

काठमाडौं : भक्तपुर बोडेको प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा बुद्धकृष्ण वाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णले जिब्रो छेडेका हुन्।४८ वर्षीय वुद्धकृष्णले विस २०७० सालदेखि जात्रामा जिब्रो छेडेका हुन्। जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन रहेको छ।गत वर्ष विश्व महामारीका रुपमा फैलिए

बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्नुभयाे

भक्तपुर – बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेड्नुभएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका ४८ वर्षका बुद्धकृष्णले आठाैँ पटक जिब्रो छेड्नुभएको हो । तान्त्रिक विधि पूरा गरी १० इन्च लामो सुइरोले उहाँकाे जिब्रो छेडिएको हो । कला संस्कृतिको संरक्षणका लागि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको उहाँले बताउनुभयो । जात्रामा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँको उपस्थितिमा जिब्रो...