नेटा भी टेष्ट ड्राइभः फुल चार्जमा ३५० किलोमिटर ढुक्क

काठमाडौं । भनिन्छ नेपालमा इलेक्ट्रीक गाडीको स्वीकार्यता विकसित राष्ट्रकोभन्दा पनि राम्रो छ । संसारभर ईभी किन्ने मानिस वातावरणप्रति बढी सचेत रहेर किनेको पाइन्छ । यहाँको कारण छुट्टै छ । यहाँ आफ्नो देशमा बनेको बिजुलीलाई इन्धनको रूपमा प्रयोग गर्न सकिने र सरकारी कर पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा कम भएको कारण ईभी छनोट धेरै हुने […]

सम्बन्धित सामग्री

‘नेटा भी’ को एक्स्चेन्ज क्याम्प

काठमाडौं– सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकका लागि काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाइमा परिरहेको बेला दसैंलाई लक्षित गरी सीजी मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको जनाएको छ […]

नेटा भीको एक्स्चेन्ज क्याम्प आयोजना हुँदै, असोज २८ गतेसम्म सञ्चालन हुने

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर, काठमाण्डौ स्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दशैंलाई लक्षित गरी...

नेटा भी नयाँ मोटरमा नेपाल आउने, घट्ला मूल्य ?

काठमाडौं । चिनियाँ कम्पनी होजोनको आधिकारीक बिक्रेता कम्पनी सिजी मोटर्सले अपग्रेड भएको फेसलिफ्ट नेटा भी नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जनाएको छ । कम्पनीले नयाँ नेटा भी नेपाली बजारमा ५० किलोवाट आवरको मोटरमा उपलब्ध हुनेछ । ‘चीनमा होजोन मोटर्सले ४० र ७० किलोवाट क्षमताको मोटरमा नेटा भी फेसलिफ्ट सार्वजनिक गर्न लागेको भएपनि नेपाल भने ५० […]

श्रीजाको ‘नेटा भी एक्सचेन्ज’ : विद्युतीय गाडीमा ग्राहकको बढदो उत्साह

सीजी मोटर्सको आधिकारी बिक्रेता श्रीजा अटोमोबाइलले विराटनगरमा नेटा भी एक्सचेन्ज क्याम्पेन सुरु गरेको छ । विराटनगरको बरगाछीस्थित शोरुममा एक्सचेन्ज क्याम्पेन सुरु भएको हो ।

सिजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

सिजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प सुरू गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरूमा उक्त एक्सचेञ्ज क्याम्प सुरू गरेको हो । चैत १० गतेसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्राण्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सिजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गर्ने र […]

काठमाडौंमा सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

काठमाडौं । सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो । बुधबारदेखि १० चैतसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी […]

नेटा भी ब्रान्डका विद्युतीय सवारी खरिद गर्न प्रभु बैंकले कर्जा दिने

प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राम पोखरेल र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  उक्त सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी...

ईभीमा उपयुक्त विकल्प ‘नेटा भी’ (रिभ्यू)

नेपाली ईभी बजारमा अर्को एक दर्बिलो विकल्प थपिएको छ, ‘नेटा भी’ । चिनियाँ ब्राण्डको ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को नवीन उत्पादन ‘नेटा भी’लाई चौधरी ग्रुपको सिजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले गत जेठमा मात्र नेटा भीलाई नेपाली बजारमा अनावरण गरेको थियो । तर, सार्वजनिकको छोटो समयमा नै नेटा भीले  चर्चा बटुल्न सफल भएको छ ।  ३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीमा उपलब्ध नेटा ईभीलाई कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँम

सीजीले नेपालमा भित्र्यायो विद्युतीय गाडी ‘नेटा भी’, कति छ मूल्य ?

सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी भित्र्याएको छ । चिनियाँ विद्युतीय ब्राण्ड नेटाको गाडी नेपाली सार्वजनिक गर्दै सीजी मोटर्स विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो ।  सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा नेटा भी कार ल्याएको छ । नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ...

५० पैसामा १ किलोमिटर गुड्ने बिजुली गाडी सार्वजनिक गर्दै चौधरी ग्रुप

चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नयाँ बिजुली गाडी ब्राण्ड नेटा भी बुधबार नेपाली बजारमा ल्याउने भएको छ ।