काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गाईघाट र चौदण्डीगढी नगरपालिकाको बेल्टारमा एकैसाथ आयोजित कार्यक्रममा सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । उदयपुर जिल्ला साइक्लिङ संघ र चौदण्डीगढी साइकल सिटीको आयोजनामा सम्पन्न कार्यक्रमको बेल्टारमा नगर प्रमुख कालुमान लामाले उद्घाटन गरेका थिए । उनले साइकल स्वस्थ जीवन, […]
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल)को व्यापार/व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैर कानुनी रूपमा फुटवेयरको व्यापार/व्यवसाय नगर्ने/नगराउने विषयमा सूचना जारी गर्दै सरोकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो । विभागले बजारमा लेवल नभएका, नक्कली […]
२ साउन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो ।
तुलसीपुर …
भद्रपुर– झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए। उक्त अवधिमा […]