कमल थापाको विरोधमा मकवानपुर एमाले पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको विरोधमा नेकपा एमालेका रुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लाको नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा–५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरुले पार्टी कार्यालयमा धर्ना समेत दिइरहेका छन्। रुष्ट कार्यकर्ताले थापालाई सहयोग गर्न केन्द्रीयता हावी […]

सम्बन्धित सामग्री

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको […]