The Rastriya Swatantra Party (RSP) has introduced a series of new measures aimed at changing the traditional candidate selection process of political parties
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको रूपरेखामा पार्टी सचिवालयलाई निश्चित पदका उम्मेदवार छनोट गर्दा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। रूपरेखाअनुसार सचिवालयले यस्तो अधिकार प्रयोग गरी छनोट गरेका उम्मेदवारलाई पार्टी केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ। यो व्यवस्था […]
२८ असोज, काठमाडौं । सरकारले कबुलियती वन क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि र स्तरीय होटल निर्माण अनुमति दिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका छन् । सोही …
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर विवादका कारण निलम्बनमा पर्ने अवस्थामा छन्। उनको सांसद पद र पार्टीको केन्द्रीय सदस्य खारेज हुने दाबी गरिन्छ। पछिल्लो समय बाहिर आएको अडियोमा सत्यता भएको खण्डमा उनी निलम्बनमा पर्छन्। सुनुवारले एक महिलामाथि सुन्नै नसकिने किसिमको अश्लील गालीगलौज, दुर्व्यवहार र हिंसा गरेको देखिन्छ। त्यो अडियो सार्वजनिक हुँदा […]
काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा ३० भन्दा बढी पत्रकारलाई प्रहरीले अस्थायी रूपमा नियन्त्रणमा लिएको छ। पत्रकारमाथि कुटपिट र दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने संस्थाहरूले घटनाको आलोचना गरेका छन्। विवादास्पद मतदाता नामावली संशोधनको विरोधमा मुख्यतः युवाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिने […]