दीपेश पुन धरौटीमा रिहा - NepaliPatra

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग […]

सम्बन्धित सामग्री

धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका पुनलाई सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार […]

धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल- सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन् । धरौटी जम्मा गरेपछि ...