दसैंमा मासु खाने तरिका, जसले मुटुलाई स्वास्थ राख्न सकिन्छ

यो दसैंमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : यो दसैं र मासुसँगको सम्बन्ध तपाईंले कस्तो […]

सम्बन्धित सामग्री

मासु कति खाने ?

मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने […]

रातो मासु स्वास्थ्यका लागि हानिकारक हो ?

मासु स्वास्थ्यका लागि हानिकारक मानिदैन । र, रातो मासु खानै नहुने भन्ने पनि होइन । तर, त्यसलाई खाने तरिका नमिलेको अवस्थामा भने स्वास्थ्यमा समस्या निम्तिन सक्छ ।

दशैंमा उमेर अनुसार कसले कति मासु खाने ?

काठमाडौ: दशैंंमा धेरैको भान्छामा विभिन्न प्रकारका मासुको परिकारहरु पाक्ने गर्छ। दशैंंलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। तर चाड पर्व भनेर काम शरीरलाई शक्रिय नबनाइ बिहान देखि बेलुका सम्म घरमै बसेर मासुका परिकार खाने गर्दा तत्कालिन रुपमा मासु नपच्ने र पेट दुख्ने पखला लाग्ने र दिर्घकालीन रुपमा शरीरको तौल अनावश्यक बढ्नुका साथै, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो। त्यसैले पर्वको रुपमा मासुका परिकार खादा विशेष सावधानी अपनाउनु पर्छ।सजिलै पच्ने गरी मासु कसरी खाने  दशैंं भन्ने

दशैँमा मासु खाने सही तरिका

काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ । दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने […]

दशैँ : कस्ता बिरामीले मासु कम खाने ?

काठमाडौं : दशैँलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। जसले गर्दा सबैको घरमा विभिन्न खालका मासुको परिकार बनाएर खाइन्छ। तर कस्ता रोगमा बिरामीले कति मासु खाने भन्ने हेक्का नराख्दा दशैँलगत्तै धेरै मानिस अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्। त्यसैले आफूमा भएको रोगअनुसार मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ।कस्ता बिरामीले मासु कम खानेबाथका बिरामीबाथका बिरामीले पनि दशैँमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मासुमा प्रोटिन धेरै हुने भएकाले धेरै मासु खाँदा युरिक एसिड बढेर बाथरोग

दशैंमा मासु कसरी र कति खाने ?

नेपालीहरुको माहान चाँड बडा दशैं तथा तिहारमा मासु बढी मात्रामा प्रयोग गर्ने गरिन्छ । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।

दशैंमा मासु कसरी खाने, कति खाने?

काठमाडौं : मासु खान दशैं कुर्नै नपर्ने भए पनि दशैंलाई टन्‍न मासु खाने पर्वको रूपमा लिइन्छ। अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ। तर, दशैंमा खानपानमा ध्यान नदिँदा हामीलाई जटिल प्रकारका स्वास्थ्य समस्या देखा पर्ने गर्छन्। जसले गर्दा दशैंमा रातो टीका र जमराका साथै खानपानका (मासुका परिकार) लागि पनि उत्तिकै महत्वपूर्ण छ।मासुका परिकार धेरै खाने प्रचलन रहेको दशैंमा कस्ता मानिसले कति मासु खाने भन्ने कुरा हेक्का नराख्दा खानपान (मासुका परिकार)ले स्वास्थ्यमा

चाडपर्वमा मासु कति खाने, कसरी खाने ?

दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खाइन्छ नै । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभतेरले पनि हाम्रो पेट खाली राख्न दिँदैन । बरु आवश्यकताभन्दा बढी खाइदिन्छौँ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा ...

उमेर अनुसार कति खाने मासु ?

मासु प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ। मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ। मासु आइरनको पनि राम्रो स्रोत हो।