सेञ्चुरी बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई गर्‍यो नगद १ लाख सहयोग

सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।