पाकिस्तानमा आर्थिक सङ्कट : प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै

 पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् ।सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्य

सम्बन्धित सामग्री

पाकिस्तानमा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गयो

पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौ जना महिला र तीन जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ । रमजानको अवसरमा नि:शुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य व...

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग

आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्...

कोरोना महामारीकाबीच पाकिस्तानमा आर्थिक सङ्कट

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले सन् २०२० मा मुलुकमा मानवअधिकारको अवस्था शीर्षक आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसले नियो उदारवादी, गुप्तचरमार्फत शासनका कारण पाकिस्तानी जनतालाई अधिकार प्रदान गर्ने उसको लापरबाहीबाट राज्य र सरकारलाई चकित तुल्याउने उल्लेख गरिएको छ।

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै, कूटनीतिक कर्मचारीको तलब रोकियो

पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।