३१ वैशाख, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरुसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने बताए । सरकारमा तत्काल एमाले …