हिमपातले अफगानिस्तानमा जनजीवन कष्टकर, सहायता सामग्री वितरणमा अवरोध

। संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।