काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को पहिलो टिजर सार्वजनिक भएको छ। मार्वल स्टुडियोले युट्युबमार्फत टिजर सार्वजनिक गरेसँगै विश्वभरका प्रशंसकमा उत्साह थपिएको छ। टिजरमा देखाइएका केही रहस्यमय दृश्य र संकेतले कथाबारे थप जिज्ञासा बढाएको छ। टिजरको सबैभन्दा ठूलो आकर्षण भनेको क्रिस इभान्सको पुनरागमन हो। ‘क्याप्टेन अमेरिका’ का रूपमा चर्चित इभान्स फेरि स्टिभ […]
एसेज ‘बक्सिङ-डे’ क्रिकेट भनेको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको प्रसिद्ध एसेज टेस्ट शृंखलाको विशेष म्याच हो, जुन हरेक वर्ष डिसेम्बर २६ (क्रिसमसको भोलिपल्ट) मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुन्छ।
अस्पतालका अनुसार शिविरमा सामान्य बाल स्वास्थ्य, नवजात शिशु सेवा, बाल मानसिक स्वास्थ्य, बाल मुटु रोग, बाल नेफ्रोलोजी, बाल हाइड्रोनेफ्रोलोजी, बाल शल्यचिकित्सा, बाल नसा तथा पेटसम्बन्धी रोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा, बाल रक्त रोग तथा क्यान्सरलगायतका सेवाहरू उपलब्ध हुनेछन्। साथै ओपीडी जाँचसँगै प्रयोगशाला, एक्स–रे, युएसजी, इको र इसिजी सेवा पनि प्रदान गरिने छ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य […]