डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

डाक्टर भगवान् कोइरालाले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका छन् । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, आफूले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको काठमाडौँमा एक कार्यक्रमको आयोजना जानकारी दिएका हुन् ।यही भदौ अन्तिम साता काठमाडौँमा उक्त विशेष संस्करणको लोकार्पण हुँदैछ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ । जसको अङ्कित मूल्य २५,००० (पच्चीस ह

सम्बन्धित सामग्री

‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने

काठमाडौँ– भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउने भएको छ । यो शो ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् । शोमा सबैभन्दा धेरै रकम मलाइकाले लिनेछिन्। उनले एक एपिसोडका लागि करिब १५ लाख भारतीय रुपैयाँ लिइरहेको बताइएको […]

पोइट आइडलको दोस्रो संस्करण आउँदै, तीन करोडभन्दा बढी खर्च हुने

टेलिभिजन रियालिटी शो का ‘डन डाइरेक्टर’ उपनामले समेत परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन्। पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन्। ‘डिजिटल अडिशन खोलेको हो। अहिले इस्मोथली कविताहरू आइरहेका छन्’, उनले भने, ‘हाम्रो बानी कस्तो हुँदोरहेछ भने अन्तिम-अन्तिम चरणमा अत्यधिक धेरै पठाइदिने। ह्वार्रै आउने। […]

निशानको म्याग्नाइट एसयूभी अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

नेपालमा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ ।

‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण सोमबार लोकार्पण भएको छ । विशेष सीमित संस्करण एकपटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको उक्त पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

काठमाडौँँ – मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण २५ भदौमा सार्वजनिक हुने भएको छ। भदौको अन्तिम साता ‘हृदय’ पुस्तक लोकार्पण हुन लागेको डा. कोइरालाले बताए। विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य पच्चीस हजार रुपैयाँ रहेको छ। विशेष संस्करणलाई डा. कोइराला आफैले प्रत्येक […]

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्‍य २५ हजार

१२ भदौं, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ को विशेष संस्करण बजारमा आउने भएको छ । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो । उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा […]

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

विशिष्टीकृत बाल अस्पताल निर्माणमा जुटिरहेका कोइरालाले यही लक्ष्यलाई सानै स्तरबाट सघाउने उद्देश्यले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका हुन्।...

डा.भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्य २५ हजार रुपैयाँ

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। डा.कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको...

स्न्यापड्रगन ७७८ फाइभ जी संस्करण चाँडै आउँदै

विश्वमा तीव्ररूपमा आफ्नो बजार विस्तार गर्दै आएको स्मार्टफोन ब्राण्ड रियलमीले स्न्यापड्रगन ७७८ फाइभ जी स्मार्टफोन चाँडै नै ल्याउने घोषणा गरेको छ । फ्ल्यागसिप रियलमी जीटी अन्तर्गतचाँडै एन्ड्रोइड बेटा १ अपडेट ल्याउने कम्पनीले घोषणा गरेको हो ।एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने ‘रियलमी जीटी’ पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड […]