एनसीएचएललाई आईसीटी अवार्ड

काठमाडौं । आईसीटी अवार्डबाट नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सम्मानित भएको छ । आईसीटी अवार्ड २०२१ अन्तर्गत सम्मान गरिएको १२ विधामध्ये डिजिटल सिस्टममा एनसीएचएल पुरस्कृत भएको हो । एक समारोहका बीच पूर्वसंचारमन्त्री पार्वत गुरुङले अवार्ड प्रदान गरे । एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १ सय ३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो । यो आर्थिक […]

सम्बन्धित सामग्री

आईसीटी अवार्ड : सर्वोत्कृष्ट छान्‍न पब्लिक भोटिङ र फिल्ड भिजिट हुने

१६ कात्तिक, काठमाडौं।सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रको आईसीटी अवार्ड कार्यक्रम अन्तर्गत यसवर्ष विभिन्न ३ वटा विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ। स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो। उत्कृष्ट ५ मा पर्ने […]

शिला कंसाकार कार्कीले जितिन् ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’

यो वर्षको ‘एनसेल वुमनआइकन आईसीटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई

काठमाण्डाै – यो वर्षको 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । गएकाे शुक्रवार काठमाण्डाैकाे द सोल्टी हाेटलमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको थियो । कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास ...

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ ।

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको...

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो । मुख्य विधाको विजेता खेती भेन्चर प्रालिलाई  कम्पनीले ४३ हजार मूल्य बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ भने सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक विधा बराबर चार हजार ५०० मूल्य बराबर को ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ ।उक्त पुरस्का

आईसीटी अवार्ड सम्पन्न, १२ विधामा विभिन्न संस्था र व्यक्तिलाई अवार्ड

काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए । यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्...

डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्

आईसीटी अवार्ड २०२१ को ‘पावर्ड बाई स्पोन्सर’ डिशहोम फाइबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ ।  छैटौं संस्करणको आईसीटी अवार्डको ‘पावर्ड बाई स्पोन्सर’मा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ ।  आईसीटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत ह्वावे स्टार्टअप आईसीट...

आईसीटी अवार्ड २०२१ को छनोट प्रक्रिया सुरु

काठमाडौँ – आईसीटी अवार्ड २०२१ को छनोट प्रक्रिया सुरु भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको छैटौं संस्करणका लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेसन खुला गरिएको थियो। प्राप्त नोमिनेसनहरूबाट सर्वोत्कृष्ट छनोट गर्न शुक्रबारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइटमार्फत आह्वान गरिएको अनलाइन नोमिनेसनमा ३५० बढीको आवेदन […]