काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ।बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भई गठबन्धन भंग भएको बताए।उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने-नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउण्डेशनले बिहीबार आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए ।अध्यक्ष प्रचण्डले भने “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे । अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका […]
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्। विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए। अध्यक्ष प्रचण्डले भने, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा विचार संगोष्ठीमा उनले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको बताए । ‘पाँच दलीय गठबन्धनले यसलाई जोगाउनुपर्छ । पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘प्रदेश र संघको निर्वाचनमा मिलेर जानुको विकल्प छैन ।’ बाम गठबन्धनको कुरा राम्रो भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘केही साथीहरुले बाम
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन्। १५औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएको पनि उल्लेख गरेका छ
६ माघ काठमाडौं । आइतबार एक भिडियो सन्देशमार्फत राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालले राज्यका सबै अंग निष्प्रभावी बनेको बताएका छन् । उनले प्रतिगमन जारी रहे, तेस्रो जन आन्दोलनको विकल्प नभएको भन्दै आम नागरिक समुदायलाई प्रतिगमनविरूद्ध खरो उभिन आग्रह गरेका छन् । नयाँ शिरामा आन्दोलन हुनुपर्ने विचार राखेका सिके लालले आजको राजनीतिक अवस्था कसरी सिर्जना […]