सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको छ । असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको शेयार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका […]