सरकारले माग सम्बोधन नगरे अन्य देशको शरणार्थी बन्ने शुक्लाफाँटा आरक्ष पीडितहरूको घोषणा (भिडिओसहित)

काठमाडौं, ८ जेठ । कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितहरूले दुई दशकभन्दा बढी समय बितिसक्दा पनि न्यायिक पुर्नस्थापना नभएको भन्दै अब धैर्यताको बाँध टुटेको बताएका छन् । आज(सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आरक्ष पीडितहरूले आफूहरूलाई तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित गराएको र हालसम्मपनि पुर्नस्थापना नगराएको बताएका छन्। उनीहरूले हालसम्म राज्यले […]

सम्बन्धित सामग्री

पुनःस्थापनाको माग राख्दै शुक्लाफाँटा आरक्ष पीडित काठमाडौंमा

कञ्चनपुर जिल्लाका आरक्ष पीडितले समस्या समाधान गर्नका लागि पहल गरिदिन सांसदहरूसँग माग गरेका छन् । शुक्लाफाँटा आरक्ष पीडितहरूको एक समूह काठमाडौं आएर बिहीबार संसद्  भवनमा सांसदहरूलाई भेटेर आफ्ना समस्या समाधान गरिदिन माग गरेका हुन् ।

किसानलाई मलखाद उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर : नेपाल किसान महासंघ कञ्चनपुरले किसानलाई मलखाद, बीउ बिजन र कृषि उपकरण उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएकाे छ। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको हो।बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग पनि गरिएको छ।गत कार्तिकमा बेमौसमी वर्षाले क्षति भएको धानबालीको क्षतिपूर्ति दिनुपर्ने, शुक्लाफाँटा आरक्ष पीडित, मुक्त हलिया, मुक्त कमैया परिवारलाई बजेट उपलब्ध गराई रोजगारी दिनुपर्ने,