हुम्लाको प्रदेश सभामा गठबन्धनकै ३ उम्मेदवार

१३ कात्तिक, हुम्ला । सत्ता गठबन्धनका शीर्ष नेताले ११ कात्तिकमा गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै एउटा सूची सार्वजनिक गरे । त्यो सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको एउटा क्षेत्रमा गठबन्धनबाट एक जना मात्र उम्मेदवार हुनु पर्नेमा केही क्षेत्रमा एक भन्दा बढी उम्मेदवार छन् । त्यसैमध्येको एक क्षेत्र हो हुम्लाको प्रदेश सभा क । जहाँ नेकपा माओवादी केन्द्रका रनसिंह परियार […]

सम्बन्धित सामग्री

बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही निर्वाचित

१८ मंसिर, बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर […]

प्रदेश १ : दुवै सभामा प्रत्यक्षतर्फ चार महिला उम्मेदवार विजयी

विराटनगर : प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम(सुनसरी–४ बाहेक) आइसकेको छ।प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा  १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन्। तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन्। प्रदेश १ बाट निर्वाचित  महिला प्रतिनिधि, को– कहाँबाट निर्वाचित ?प्रतिनिधिसभा तर्फभगवती चौधरी सुनसरी ३ बाट  एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन्। सत्तागठबन्धनका

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

जेठा उम्मेदवार प्रतिनिधि सभामा ९९ वर्षका, प्रदेश सभामा ८५ वर्षका

२५ असोज, काठमाडौं । प्रतिनिधिसभामा गोरखा–२ का ९९ वर्षिय टिकादत्त पोखरेल सबैभन्दा जेठा उम्मेदवार हुन् । नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका उनले माआवोदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् । ८७ वर्षिय युवराम गौराम राप्रपाबाट तेह्रथुम–१ मा उम्मेदवार छन् । ८५ वर्षका महिन्द्र राय यादव माओवादी केन्द्रबाट सर्लाही–२ मा उम्मेदवार छन् । ८५ वर्षकै […]

प्रतिनिधिसभामा २,५२६ र प्रदेश सभामा ३,४७६ उम्मेदवार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ६ हजार दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका एक सय ६५ क्षेत्रबाट दुई हजार पाँच सय २६ र प्रदेश सभाका तीन सय...

एथलेटिक्स संघका अध्यक्ष शाह प्रदेश सभामा उम्मेदवार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाहले आइतबार जाजरकोट प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका हुन् । यसअघि उनी जाजरकोटबाट संघिय सदस्यका प्रत्यासी थिए । संविधान सभा सदस्य रहेका शाह यसपटक गठबन्धनबाट उम्मेदवार बनेका हुन् । युवा तथा खेलकुद […]

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स

यी हुन् सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

सल्यान :  एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको सल्यानमा सत्ता गठबन्धनका तीन दल र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्। गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश सभा (क) मा नेकपा माओवादी र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसको भाग परेको छ।प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला उम्मेदवार बनेका छन्। ०७४ मा प्रदेश सभा सदस्यको आम निर्वाचनमा सल्यान जिल्ला क्षेत्र नम्बर २ एमालेबाट निर्वाचित भएका ज्वालाले कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री हुँदा सांसद पद त्

अमृता थापा मगर प्रदेश सभामा उठ्न तयार, माओवादीले स्याङ्जा १ क मा उठाउने

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । २०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् । थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले […]

समानुपातिक सांसदलाई कांग्रेसले पुनः समानुपातिक उम्मेदवार नबनाउने

प्रतिनिधिसभा र प्रदेश सभामा हाल समानुपातिकबाट सांसद रहेका कांग्रेस नेताहरू पुनः समानुपातिकमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार हाल समानुपातिक सांसद रहेकाहरू पुनः समानुपातिकमै उम्मेदवार बन्न...