बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा १३ वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई कडा कारबाहीको माग गर्दै महिलाहरुले निरन्तर प्रदर्शन गरिरहँदा पीडित बालिकाका बुवा भने सम्पर्कविहीन भएका छन् ।
बालिकाको न्यायका लागि उनकी आमा, दिदी र मावलीतर्फका आफन्त तथा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिरहँदा घटना ...