जनार्दनले सम्झिए अर्थमन्त्री हुँदा गर्न नसकेका तीन काम

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सरकारमा रहेका मन्त्रीले चाहेर मात्रै पनि धेरै विषय अगाडि बढाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले अर्थमन्त्री हुँदा गर्न नसकेका काम पनि सम्झिए । तरकारीको गुणस्तर जाँच्ने ल्याव बनाउने र धानको बिऊ […]

सम्बन्धित सामग्री

जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्यो : चन्द्र भण्डारी

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेक...

म्याद थपेर पनि काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही सुरु

भजनी– कैलालीमा सञ्चालन भएर पटक-पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।  कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप […]

स्वास्थ्य सेवा : संघभन्दा प्रदेश सरकारबाट केही राम्रा काम

काठमाडौं : स्वास्थ्य सेवा समूहमा प्रदेश सरकारले संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या) मन्त्रालयले गर्न नसकेका केही राम्रा काम गरेको देखिन्छ।काठमाडौंमा हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको वार्षिक समीक्षा बैठकमा प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेशस्तरीय स्वास्थ्य सेवा समूहले केही राम्रा उपलब्धि प्रस्तुत गरेको छ। प्रदेश सामाजिक विकास मन्त्रालय अधिकारीहरूले पछिल्लो एक वर्षको समीक्षा प्रस्तुत गरेका छन्। उनीहरूले गरेको प्रस्तुतिमा संघ

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोख्रेलको प्रश्न

काठमाडौं, ९ कार्तिक । सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम संखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको काठमाडौं क्षेत्र २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले बताइन् । उनले संखरापुरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । ‘राप्रपाले संखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले […]

कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन्

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ?  हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिला गर्ने अवस्था...

बजेटसमेत पेश गर्न नसकेका ११ स्थानीय सरकार

काठमाडौं : सरकारले आगामी ३० वैशाखलाई स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनका लागि राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिको दौडधूप शुरु भएको छ। स्थानीय निर्वाचनमा जितेका नेता तथा कार्यकर्ता यतिवेला फेरि उम्मेदवारी दिने भन्दै आफ्ना पक्षमा माहोल बनाउन र मत माग्न गाउँ बस्ती पस्न थालेका छन्। ५ वर्षे कार्यकालमा सार्वजनिक हितका खासै काम गर्न नसकेका जनप्रतिनिधि आगामी चुनावका लागि फेरि उठ्ने तयारी गरिरहेका छन्।जनप्रतिनिधिले 'गाउँ-गाउँमा सिंहदरबार'को सपना

माटो अभावमा सडक निर्माणको काम प्रभावित

माटो अभावका कारण लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम प्रभावित बनेको छ। सडकको होँचो भागमा माटो पटानी गर्नुपर्ने भएकाले आवश्यकता अनुसारको माटो पाउन नसकेका कारण समस्या भएको निर्माण पक्षले जनाएको छ।...

कोरोनाका कारण काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप

अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ ।  कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो । चालू अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको