डेल कम्पनी आर्थिक संकटमा, साढे ६ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ । यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती […]