मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध १६ गते एमालेको जनप्रदर्शन

काठमाडौं : नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। त्यसका लागि आन्तरिक तयारी तीव्र पारिएको एमालेले जनाएकाे छ।  बिहीबार बिहान पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन निर्देशन दिएको छ। बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता ठूलो मारमा परिरहेका र सरकारले महँगी नियन्त्र

सम्बन्धित सामग्री

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन (फोटोफिचर)

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हाे।...