आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

काठमाडौं : आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। आर्थिक संकट नियन्त्रणमा सरकारको जिम्मेवारपूर्ण प्रयास नभएको भन्दै चर्को विरोध र जनदबावबिच उनले राजीनामा दिएका हुन्। ७६ वर्षीय राजापाक्षेले आफ्ना भाइ तथा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो राजीनामासँगै आर्थिक संकट हल गर्न सहज हुने अपेक्षा गरेका…

सम्बन्धित सामग्री

राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछाड्ने श्रीलंकन प्रदर्शनकारीको अडान

२६ असार, काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् । देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि […]

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी, २६ वैशाख । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामाले आर्थिक संकट समाधान हुने आशा समेत व्यक्त गरेका छन् । यसलाई सरकारविरोधीको चित्त […]

श्रीलंकामा चरम आर्थिक संकट, केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गभर्नर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको समेत अभाव हुन थालेको […]

मन्त्रीहरुले राजीनामा दिएलगत्तै श्रीलंकामा गर्भनरले पनि दिए

एजेन्सी, २१ चैत्र । श्रीलंकाका केन्द्रीय बैंकका गर्भनरले राजीनामा दिएका छन् । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाका गर्भनर अजिथ निर्वाद काबराले आज राजीनामा दिने घोषणा गरेका हुन् । आज मात्रै श्रीलंका सबै मन्त्रालयका २६ जना मन्त्रीहरुले संयुक्तरुपमा राजीनामा दिएका थिए । मन्त्रीहरुले राजीनामा दिएलगत्तै गर्भनर काबराले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामा घोषणा गरेका हुन् । […]

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिएका छन्। गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिएका हुन्। उनले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको...

श्रीलंकाका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्। प्रधानमन्त्री महेन्दा राजापाक्षेबाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका अधिकारीहरूले जनाएका छन्। देशमा आर्थिक संकट बढेपछि सरकारविरुद्ध आन्दोलन सुरु भएकाले...

श्रीलंका संकट : प्रधानमन्त्रीका छोरासहित सबै मन्त्रीले बुझाए राजीनामा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्। आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र […]

नारायणहिटी संग्रहालयमा 'आर्थिक संकट'

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय अवस्थामा क...