फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । युएईमा गएराति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरासलाई अतिरिक्त समयमा २–१ ले हराउँदै चेल्सी विजयी भएको हो । खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए । तर, ६४ औं मिनेटमा पाल्मेरासका केभलकान्ते भिएगाले […]