सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका ५ गणेश चोकबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका नं. ५ गणेश चोक बस्ने बर्ष २५ को सन्दिप विक र वर्ष ३० का खडानन्द पौडेल रहेका छन् ।उनीहरुलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारेर चँकजाँच गर्दा सन्दिप विकले बाँया हातको मुठ्ठीमा लागुऔषध सेतो कागजले बेरी लुकाई छिपाई राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तील