जर्मन सेपहर्ड कुकुरसँग अप्राकृतिक यौन सम्बन्ध राख्ने अमेरिकी महिला गिरफ्तार

अमेरिकाको मिस्सिसिपी राज्यमा एक महिला अप्राकृतिक यौन सम्बन्ध राखेको अभियोगमा गिरफ्तार भएकी छिन् ।