भाइटिकाको दिन खोलाले बगाएर बालकको मृत्यु, अर्का बालक बेपत्ता

संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–६ का ८ वर्षीय विपिन विश्वकर्माको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका ९ वर्षीय ऋतिक विश्वकर्मा भने हालसम्म बेपत्ता भएका छन् । पौडी खेल्न गएका २ जना मध्ये विपिनको शव ५ सय मिटर तल खोला […]