जनमत पार्टीले असोज ३ गतेलाई ‘कालो दिवस’का रूपमा मनाउने

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नेपालको संविधान जारी भएको दिन असोज ३ गते कालो दिवसका रूपमा मनाउने भएको छ । बिहीबार जनकपुरमा सम्पन्न भएको केन्द्रीय कार्यकारणी समितिको बैठकले असोज ३ लाई ‘कालो दिवस’ र मंसिर १५ गतेलाई ‘रंगभेदविरुद्धको एकता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो ।  यसगैरी...