थ्री नेशन्स कप : उदघाटनमा नेपाल र लाओसको खेल शुरु

काठमाडौं : नेपाल‚ भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा शुरु भएको छ।चैत ८ गते देखि १७ गतेसम्म हुने खेलको उद्घाटन बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएपछि नेपाल र  लाओसको खेल शुरु भएको हो।सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्