गाजामा २० हजार मारिएपछि इजरायले भन्यो– आतंकवादी आत्मसमर्पण गर या मर (भिडियो)

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भन्छन्– हमाससँगको युद्ध समाप्त गर्ने दुई मात्र उपाय छन् । कि ती आतंकवादीले आत्मसमर्पण गर्नुपर्छ, कि त उनीहरू मर्न तयार हुनुपर्छ ।