रुसी सेनामा भर्ति नहुन प्रधानसेनापति शर्माको आग्रह

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरुलाई रुसी सेनामा भर्ति हुन नजान आग्रह गरेका छन्। शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८औं ब्याच सिनियर...