सर्वसाधारणलाई तनाव : एकातिर चिसो, अर्कोतिर लोडसेडिङ !

यतिबेला जुम्लामा एकातिर चरम जाडो छ, अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन ।विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटर लगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।प्राधिकरण जुम्लाका ...