सरकारको नजरमा साल्ट ट्रेडिङ

सरकारी चाहनाअनुरुप कार्यनीति नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नो मूल्य र मान्यतालाई साकार गर्दै साल्ट ट्रेडिङले पुर्‍याउन सकेको सेवा सराहनीय छ । दैवी तथा प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन यसले खेलेको भूमिका उल्लेखनीय छ । सरकार आमजनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ […]