६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट (यी हुन् २४ अस्पताल)

जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकको उपचार खर्चमा छुट, अस्पतालपिच्छे फरक मापदण्ड

सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालमा ५० प्रतिशत छुटदिने व्यवस्था गरेको छ । सरकारले यस्तो व्यबस्था गरे पछि कुन कुन कुरामा छुट दिने भन्ने विषयमा भने अस्पतालहरुमा एकरुपता नभएको गुनासो छ ।

देशभरका यी ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।

देशभरका यी ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।

जातीय विभेदमा ‘माफी’ र ‘सामाजिक न्याय कक्षा’

हामीकहाँ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ छ। जसमा ‘कैद सजायमा छुट दिन सकिने’ व्यवस्था छ। यसैलाई संशोधन वा सुधार गरेर जातीय विभेदको सजायमा ज्येष्ठ नागरिक (६० वर्ष उमेर पूरा गरेका)को हकमा सर्तसहित छुट दिन सकिने व्यवस्था गर्न सकिन्छ। सर्तसहित भन्नाले पीडितसँग...

ज्येष्ठ नागरिक सहुलियत कागजमै सीमित, यातायातमा छैन छुट

ओखलढुंगा : ६० वर्ष उमेर नागेका ज्येष्ठ नागरिकलाई सरकारले परिचयपत्र बनाइदिएको छ। उक्त परिचयपत्रको आधारमा ज्येष्ठ नागरिकले विभिन्न ठाउँमा सहुलियत पाउने गर्छन्। उनीहरूले यातायत क्षेत्रदेखि विभिन्न सार्वजनिक स्थलमासमेत सहुलियत पाउँछन्। तर, ओखलढुंगाका ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकले भने परिचयपत्र हुँदा पनि सहुलियत नपाएको गुनासो ग...

ग्रान्डी अस्पतालमा ६० वर्ष माथिका नागरिकको स्वास्थ्य परिक्षणमा विशेष छुट

काठमाडौं, चैत २ – काठमाडौंको ग्रान्डी अस्पतालले ६० वर्षभन्दा माथीका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणमा विशेष छुट दिने भएको छ । आउँदो आइतबारदेखि...

६० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट

काठमाडाैँ । असी वर्ष पुगेका वृद्धाले दायर गरेको एक रिटमा सर्वोच्च अदालतले बुधबार स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था...

६० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट

असी वर्ष पुगेका वृद्धाले दायर गरेको एक रिटमा सर्वोच्च अदालतले बुधबार स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारी निकायलाई अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशले मुलुकभरका यातायातमा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा छुट दिन सरकारी निकायलाई बाध्यकारी बनाउनेछ।…