एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा माईती नेपालका ५३ जना उपस्थित थिए । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।गत वर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न […]