एमसीसी खारेज गर्न माओवादी महाधिवेशन निर्णायक बनोस् : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिनिधिसभा दुईपटक विघटन गरी अहिले अवरोध गरेर एमालेले प्रतिगमन गरिरहेको बताएकी छन् ।  नेकपा (माओवादी केन्द्र)को प्रज्ञा–प्रतिष्ठानमा जारी आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेतृ पौडेलले प्रतिगमविरुद्धको आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताइन् । दुई दुईपटक भएको आन्दोलनमा पार्टीहरूले राजनीतिक परिपक्वता देखाएर भएको उपलब्धिहरू संकटमा परेको भन्दै उनले सबैले त्यसलाई परास्त गर्नुपर्ने...

सम्बन्धित सामग्री

एमसीसी र संघीयता खारेज गर्नुपर्छ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताइन् ।  ‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्य

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : दुर्गा पौडेल

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् । उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् ।उनले यसबाट गलत नजिर बस्ने बताइन् । […]

एमसीसी पारित गर्नु आत्मघाती हुन्छ, खारेज गरौँ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले एमसीसी सम्झौता राष्ट्रिय हितविरुद्ध भएकाले अस्वीकार गर्नुपर्ने बताएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भनिन्, “एमसीसी राष्ट्रिय हितको विरुद्ध छ । यसलाई अस्वीकार गरेर जानुपर्छ ।” अमेरिकाका मन्त्रीहरूले एमसीसी हिन्द प्रशान्त रणनीति (आईपीएस)को अंग भएको बताइसकेको भन्दै आईपीएसको मुख्य उद्देश्य चीनको घेराबन्दी भएको उनको भनाइ...

सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल

काठमाडौं, १५ फागुन : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् । एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने […]

एमसीसीलाई संसदले अस्वीकार गर्नुपर्छ: दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी नेपालको राष्ट्रियता सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएकी छिन् ।

सरकारलाई पैसा चाहिए जनताले दिन्छन् : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देश पैसासँग साट्न नसकिने भन्दै एमसीसी श्रीलंकामा जस्तै फिर्ता पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद पौडेलले एमसीसीको विरोधमा नेपाली जनता लामो समयदेखि सडकमा आन्दोलित भएको भन्दै यसरी विरोध भएकाले एमसीसी खारेज गर्नुपर्ने धारणा राखेकी हुन् । उनले सरकारलाई पैसा चाहिए बरु नेपाली जनताले आधा पेट खाएर सरकारलाई एमसीसीको भन्दा बढि रकम जम्मा गरिदिने बताइन् । उनले श्रीलंकाको उदाहरण दिदै एमसीसी फिर्ता र खारेज गर्न र कार्यसुचीबाट

एमसीसी टेबल गर्दा माओवादी र समाजवादीका सांसदको पनि नाराबाजी

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेश गरेका हुन्। मन्त्री कार्कीले एमसीसी टेबल गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि नाराबाजी गरेका थिए। माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान […]

एसीसीलाई संसदबाटै फिर्ता पठाउनु पर्छः दुर्गा पौडेल

काठमाडौँ– राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा  सांसद दुर्गा पौडेलले एमसीसीलाई सदनको कार्यसूचीबाट हटाउन माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई सदनबाटै फिर्ता पठाउन उनले माग गरेकी हुन्। उनले जनताको व्यापक दबाबपछि श्रीलंका सरकारले एमसीसी सम्झौता नगर्ने निर्णय गरेको स्मरण गर्दै नेपालमा पनि जनताको आवाज सुनेर एमसीसी खारेज गर्नु […]

एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्छौं: दुर्गा पौडेल

काठमाडौँ, ८ फागुन: सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएकी हुन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको छ । […]

एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले एमसीसी को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । शनिबार सम्पन्न राजमो बागमती प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन् । ‘गठबन्धन नभत्किए आगामी चुनावमा एमालेको स्थिति दयनीय हुन्छ भन्ने एमालेले बुझेको छ’ उनले भनिन्, ‘त्यसकारण उनीहरू जसरी पनि गठबन्धन भत्काउन लागिपरेका छन् ।’एमसीसीको विषयलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नै बालकोट पुगेको