तस्कर पोस्न सुपारी आयात खुला

अर्थतन्त्रका महत्त्वपूर्ण सूचकांक झन्झन् खराब बन्दै गएपछि राष्ट्र बैंकले नीतिगत कडाइ गरिरहेका बेला सरकारले तस्करीलाई समेत पक्षपोषण गर्ने गरी सुपारी, मरीच र केराउको आयात खुला गरेको छ ।

सम्बन्धित सामग्री

सुपारी आयात-निर्यातमा चलखेलकाे आशंका

काठमाडौँ : सांसदहरूले सुपारी आयात-निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन्।बुधवार बसेको प्रतिनिधिसभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न चलखेल गरी सुपारी आयात-निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको जिकिर गरेका छन्।उनीहरूले नेपालमा उत्पादन सुपारी आयात-निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने दावी गरे। सांसदहरूले सरकारले सुपारी निर्यात-आयात सम्बन्धि कार्यविधि २

सुपारी आयात—निर्यातमा चलखेल भएको हुनसक्ने सांसदहरुको आशंका

बुधवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन्।...

गत आर्थिक वर्ष १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात

मोरङ – गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात भएको बिराटनगरस्थित भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाका अनुसार गत वर्ष १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको हो। उनले ५ हजार ७ सय ४८ दशमलव २५ मेट्रिक टन सुपारी आयात […]

श्रीराम टोबाकोले ३५ करोडको सुपारी आयात गर्दै

काठमाडौँ । श्रीराम टोबाको उद्योगले झन्डै २३ सय मेट्र्रिक टन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढाएको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्रिक टन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र […]

संसदीय समितिले सुपारी आयात खोल्न निर्देशन दिने

व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो ।समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयात रोक्दै आएको छ । सुपारी गुड्खा बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यस्तै सुपारीको प्रयोग जन्ममृत्यु, पुजाआजालगायत धार्मिक एवं कर्म […]

संसदीय समितिले सुपारी आयात खोल्न निर्देशन दिने

काठमाडौं । व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो । समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयत रोक्दै आएको छ । सुपारी खुड्खा बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यस्तै सुपारीको प्रयोग जन्ममृत्यु, पूजा […]

सुपारी आयात– औद्योगिक प्रयोजनलाई ल्याउने अनुमति दिँदै समिति

संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आवश्यकताअनुसार सुपारी आयात खोल्न अनुमति दिने भएको छ । समितिले स्वदेशी उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थका रूपमा सुपारी आयात अनुमति दिने भएको हो ।समितिका सभापति विमल श्रीवास्तवले उद्योगलाई चाहिने कच्चा पदार्थको परिमाणमा सुपारीको आयात अनुमति दिने बताए । उनले व्यापारीलाई नभई उत्पादनमूलक उद्योगीलाई सुपारीको आयात अनुमति दिन सरकारलाई निर्देशन दिएका हुन् ।यसअघि, समितिले अघिल्लो छलफलमा सुपारीको आयात अनुमति तत्काललाई रोक्न

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २४ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा परिरहेका वेला सरकारले सुपारी आयात खुलाउने निर्णय गरे पछि संसदीय समितिले सुपारी आयात रोक्न निर्देशन दिएको छ। सांसदहरूले सुपारी आयात रोक्न माग गरेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार निर्देशन दिएको […]

विदेशी मुद्रा घटेको बेला भारत तस्करी हुने सुपारी आयात खुला

सुपारी आयात र बिक्री वितरणमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो हुने गरेको छ। सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ। सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ।...

किन बदनाम हुन्छ सुपारी आयात ?

२६ पुस, काठमाडौं । गत वर्ष फलेको सुपारी अझै बिक्री नभएको गुनासो झापाका किसानले गरिरहेका बेला सरकारले भने २५ हजार टन सुपारी आयात खुला गर्ने तयारी गरेको छ । उद्योग विभागको सिफारिसमा २५ हजार मेट्रिक टन सुपारी आयातको स्वीकृति दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुने चरणमा रहेको स्रोतले अनलाइनखबरलाई बतायो । तर नेपालमा औद्योगिक प्रयोजनका लागि […]