अन्य मुद्दा नभए चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन…

सम्बन्धित सामग्री

चार्ल्स शोभराज आज छुट्ने

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार केन्द्रीय कारागारको गोलघरमा रहेका कैदी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज छुट्ने भएका छन्।सर्वोच्चले हिजो गरेको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी रहेको केन्द्रीय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्चको पत्र प्राप्त भए पनि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी छ। अदालतबाट पनि आजै पत्र प्राप्त हुने उनको भनाई छ। जिल्ला अदालतको पत्र प्राप्त भएपछि आज साँझ अबेर भए पनि शोभराजलाई थुना