आप्रवासीप्रति अनुदार ट्रम्पको नीति कार्यान्वयनको बाटोमा, अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने नीति लागु गर्न स्वीकृति दिएको छ। अदालतको यस फैसलासँगै ट्रम्पले आफू अनुकुल आप्रवासी नीति बनाउने बाटो खुल्ला भएको छ। यसअघि अमेरिकाको तल्लो अदालतको ट्रम्पको आप्रवासी नीति कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चमा भने तल्लो अदालतको आदेशको पक्षमा