‘चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ’

काठमाडौँ- कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौँ सभापति सबुज बानियाँले स्वागत मन्तव्य राखेपछि १४ जना कलाकारहरुले स्वागत गीत गाएका छन्। ‘चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ’ भन्दै कलाकारहरुले गीत प्रस्तुत गरेका थिए। स्वागत गीतमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालालगायतको योगदानको प्रशंसा गरिएको थियो। गीतका माध्यमबाट देशबिदेशका पाहुनालाई उद्घाटनस्थलमा स्वागत गरिएको थियो। स्वागत […]