मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक चिन्तक हुन् । उनको जन्म ३ सेप्टेम्बर १९५२) मा भारतको दार्जिलिङमा भएको थियो । औपचारिक अध्ययनका क्रममा सुब्बाले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेर प्रारम्भिक विद्यालयमा शिक्षक र केही समय कलेज तहमा अध्यापन गरेका थिए । लेखन यात्राको कुरागर्दा सन् १९७० देखि नै नेपाली कविता र साहित्यमा […]
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको […]
जनकपुरधाम। काठमाडौँबाट जनकपुरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शनिबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया स्थित लक्ष्मिनिया-जनकपुरधाम भित्री सडकखण्डमा काठमाडौँबाट जनकपुरधाम तर्फ आउदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार आफै अनियन्त्रीत भई नहरमा खसेको हाे। कारमा सवार […]
एजेन्सी ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई नयाँ सैन्य प्रमुखको रूपमा नियुक्त गर्नु भएको छ । युक्रेनमा ख्याति कमाएका ३९ वर्षीय बुडानोभलाई सन् २०२२ मा युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेदेखि रुसविरुद्ध भएका साहसी आक्रमणको शृंखलाको श्रेय जान्छ । द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा सम्झौताको […]